अरनिको समाजद्धारा आयोजित चिनिया नयाँ वर्ष तथा वसन्त उत्सवको साँस्कृतिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । काठमाडौ । २०६८ माघ ६ गते । तस्वीरः दिनेश श्रेष्ठ