जर्मनीका राजदूत भेरेना ग्राफिन भोन रोडेर्नले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग विदाई भेट गर्दै । सिंहदरबार । २०६९ साउन १५ गते । तस्वीरः दिनेश श्रेष्ठ