भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटवार्ता गर्दै । बालुवाटार । २०६९ साउन १६ गते । तस्वीरः दिनेश श्रेष्ठ