अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
समाचार अपडेट
 
डा भट्टराई र अनमिन प्रमुखबीच भेटबार्ता
www.baburambhattarai.com
 

काठमाण्डौ, २७ वैशाख : एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र अनमिन प्रमुख करिन लेन्डग्रेनबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा शान्ति प्रकृया, नयाँ सरकार गठन, सेना समायोजन, प्रधानमन्त्रीको भिडियो प्रकरणलगायतका बिषयमा छलफल भएको छ ।

पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा भट्टराईले नागरिक सर्वोच्चताका लागि माओवादीले सरकार छाडेपनि शान्तिप्रकृयाप्रति प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले शान्ति र लोकतन्त्रप्रति माओवादी प्रतिवद्धतामा शंका नगर्न लेन्डग्रेनलाई आग्रह गर्नुभयो ।

भेटमा लेन्डग्रेनले केही दिनअघि भएको संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको घटनाक्रमलाई गम्भिरतापूर्वक समिक्षा भएको जानकारी गराउनुभयो । राष्ट्रसंघको बैठकमा शान्तिप्रक्रियामा माओवादीले निभाएको भूमिकाप्रति सकारात्मक चर्चा भएको लेन्डग्रेनले उल्लेख गर्नुभयो ।  

नेता भट्टराईले पनि अनमिनको विगतको भूमिका सन्तोषजनक रहेकोमा प्रशंसा गर्दै विगतमा जस्तै शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन दुवै पक्ष मिलेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ । भेटमा कांग्रेस लगायतका दलले माओवादी जनसेनाको पुनः प्रमाणिकरण गर्नुपर्ने भनाईका बारेमा पनि छलफल भएको थियो । पुनः प्रमाणिकरणको कुरा अनावश्यक र औचित्यहीन भएको नेता भट्टराईले लेन्डगे्रनलाई बताउनुभयो ।  

भेटमा हालै सार्वजनिक भएको भिडियो-टेपको जिज्ञासामा भट्टराईले वदलिएको परिवेशमा त्यसको कुनै सान्दर्भिकता नभएको र त्यसको भ्रममा नपर्न  लेन्डग्रेनलाई आग्रह गर्नुभयो । लेन्डग्रेनले नेता भट्टराईको कुरामा सन्तुष्टि व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि यस विषयमा ठीकसंग बुझाउन आग्रह गर्नुभएको थियो ।

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
अन्य समाचार अपडेट
शान्ति प्रकृया अबरुद्ध भएकोमा ल्याण्डग्रेनको चिन्ता
राष्ट्रिय संयुक्त सरकारको बिकल्प छैनः डा. भट्टराई
अनमिन प्रमुख र डा. भट्टराईवीच भेट
भारतसँग कुनै पनि सम्झौता नगरः भट्टराई
ल्याण्डग्रेन र मार्टीनद्वारा भट्टराईसंग भेट
कुटनीतिक तथा दातृ निकाय प्रतिनिधिसंग बालुवाटारमा छलफल
डा भट्टराई र अनमिन प्रमुखबीच भेटबार्ता
सेनाको पूरै कमाण्डले नयाँ नेतृत्व स्वीकारेको छः डा. भट्टराई
जनताको सर्वोच्चतालाई दाउमा नराखिने: अर्थमन्त्री डा. भट्टराई
एनडीएफ वैठकको तयारी तीब्र
'भूमिसुधार गरिबी निवारण र उत्पादन बृद्धिको साधन'
बालुवाटारमा आठ देशका राजदूत एकैसाथ
जनताले स्वास्थ्यचौकी बाटो र रोजगारी मागे : अर्थमन्त्री
डा. भट्टराईको फेसवुक वन्द
अर्थमन्त्रीद्वारा सचिवहरुसंग छलफल

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।