अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
समाचार अपडेट
 
अनमिन प्रमुख र डा. भट्टराईवीच भेट
www.baburambhattarai.com
 

१६ पुस, काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसंग भेटवार्ता गर्नुभएको छ ।

अनमिनको म्याद थप गर्ने विषयमा माओवादीको धारणा बुझ्न करिनले शान्तिनगरस्थित भट्टराई निवासमा डा. भट्टराईसंग भेटवार्ता गर्नुभएको हो ।

सो अबसरमा भट्टराईले सेना समायोजन र शान्तिप्रक्रिया पुरा नभएसम्म अनमिनको उपस्थिति जरूरी रहेको बताउनु भयो । विगतदेखि नै ६-६ महिना बढाउंदै आएको हुनाले अहिले पनि ६ महिना नै बढाउंदा उपयुक्त हुने भट्टराईको धारणा थियो । सरकारले म्याद ६ महिना थप्ने निर्णय गरेमा आफुहरु सकारात्मक नै रहेको ल्यानग्रेनले उपाध्यक्ष भट्टराईसंग उक्त भेटमा बताउनु भएको छ ।

सो अबसरमा शान्ति प्रकृया तथा समसामयीक राजनीति परिस्थीतिका बिषयमा पनि छलफल भएको थियो ।

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
अन्य समाचार अपडेट
शान्ति प्रकृया अबरुद्ध भएकोमा ल्याण्डग्रेनको चिन्ता
राष्ट्रिय संयुक्त सरकारको बिकल्प छैनः डा. भट्टराई
अनमिन प्रमुख र डा. भट्टराईवीच भेट
भारतसँग कुनै पनि सम्झौता नगरः भट्टराई
ल्याण्डग्रेन र मार्टीनद्वारा भट्टराईसंग भेट
कुटनीतिक तथा दातृ निकाय प्रतिनिधिसंग बालुवाटारमा छलफल
डा भट्टराई र अनमिन प्रमुखबीच भेटबार्ता
सेनाको पूरै कमाण्डले नयाँ नेतृत्व स्वीकारेको छः डा. भट्टराई
जनताको सर्वोच्चतालाई दाउमा नराखिने: अर्थमन्त्री डा. भट्टराई
एनडीएफ वैठकको तयारी तीब्र
'भूमिसुधार गरिबी निवारण र उत्पादन बृद्धिको साधन'
बालुवाटारमा आठ देशका राजदूत एकैसाथ
जनताले स्वास्थ्यचौकी बाटो र रोजगारी मागे : अर्थमन्त्री
डा. भट्टराईको फेसवुक वन्द
अर्थमन्त्रीद्वारा सचिवहरुसंग छलफल

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।