गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री बन्नुभएको थियो । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उपाध्यक्ष तथा स्थायी समिति सदस्य नेता बाबुराम भट्टराई आफ्नो राजनीतिक तथा बौद्धिक सक्रियताका कारण बहुपरिचित हुनुहुन्छ । उहाँलाई प्रायः 'डा. भट्टराई' नामले सम्बोधन गरिन्छ । उहाँको रोचक पारिवारिक इतिहासका बारेमा कमैलाई मात्रै थाहा छ ।
भट्टराई परिवार पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी थियो । भट्टराई परिवार ईस्वी १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइ सरेको थियो । द्रब्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन भट्टराई परिवारकै पुर्खा गजानन भट्टराईलगायत गणेश पाण्डे र अन्यले मूख्य भूमिका खेलेका थिए । भट्टराई वंशकै एउटा समूह लिगलिग कोटको फेदीमा रहेको बेलबासमा नै खेतीपाती गरेर बस्यो । नेपालको मध्य पहाडी क्षेत्रमा रहेको यही स्थानमा बाबुराम भट्राईको जन्म भयो, बाबु भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट । उहाँ बाबुआमाका दोस्रा सन्तान हुनुहुन्छ । उहाँका एक दिदी, एक भाई र एक बहिनी छन् ।
इतिहासकै विडम्वना नै भन्नुपर्छ, शाहवंशलाई राज्यसत्तामा ल्याउन जुन भट्टराई वंशले महत्वपूर्ण भूमिका खेलेको थियो, त्यही भट्टराई परिवारकै वंशजमध्येका एक सदस्यले सामन्ती शाहवँशको पतनमा महत्वपूर्ण भूमिका खेल्यो । अहिले बाबुराम भट्टराई गणतन्त्र नेपाल स्थापनाका लागि भएका राजनीतिक आन्दोलनका कडीहरु निर्माण गर्ने स्रष्टामध्येका एक मानिनुहुन्छ ।
'सधैं प्रथम हुने' वा 'कहिल्यै दोस्रो नहुने'का रुपमा बहुपरिचित बाबुराम भट्टराई पनि अधिकांश ग्रामीण नेपालीहरुजस्तै अशिक्षित रहने धेरै सम्भावना नभएको होइन । उहाँको जन्म विश्वकै गरीब देशमध्ये एकमा भएको थियो, जहाँ औपचारिक शिक्षा सहरी सँभ्रान्त वर्गमा मात्र सीमित थियो । बाल्यकालमा बाबुराम भट्टराईले अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गर्नुभयो । उहाँले औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति हाइस्कुलबाट शुरु गर्नुभयो । लुईंटेल गाउँमा रहेको यो स्कुल जान बेलबास गाउँबाट दुई घन्टा हिँड्नुपर्छ । यो विद्यालय युनाइटेड मिसन टु नेपाल संस्थाले खोलेको थियो । बाबुराम शुरुमा नै तीन कक्षामा भर्ना हुनुभयो । भर्ना भएदेखि नै उहाँ पढाइमा तीक्ष्ण देखिनुभयो । स्कुले जीवनभर उहाँ सधै प्रथम मात्रै हुनुभयो । कसैले सपनामा सोच्न गाह्रो भए पनि उहाँ सन् १९७० मा एसएलसीमा बोर्डफस्ट हुनुभयो र एकजना गाउँले केटो बोर्डफस्ट भएको कारणले उहाँ पत्रपत्रिकामा छाउनुभयो । गाउँको स्कुलबाट पढेर यत्रो सफलता हासिल गर्नेमा उहाँ नै पहिलो व्यक्ति हुनुभयो ।
त्यसपछि उहाँले अमृत साइन्स कलेज, काठमाडौंमा विज्ञान विषय पढ्न थाल्नुभयो । त्यहाँ प्रविणता प्रमाणपत्र तहमा पनि उहाँ प्रथम नै बन्नुभयो । सो तहका दुवै राष्ट्रिय परीक्षामा लगातार प्रथम हुने अहिलेसम्मकै उहाँ नै सम्भवतः एकमात्र विद्यार्थी हुनुहुन्छ ।
सन् १९७७ मा कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट उहाँले आर्किटेक्चर विषयमा स्नातक गर्नुभयो । चण्ढीगढको पन्जाव विश्वविद्यालयको पुस्तकालयमा उहाँ ठूलठूला वैज्ञानिक र महान् दार्शनिकहरुका किताब पढेर घन्टौं बिताउनुहुन्थ्यो । त्यही पुस्तकालयमा उहाँले पहिलोपटक कान्ट, मार्क्स र चे ग्वेभारा लगायत अन्यका रचना पढ्ने मौका पाउनुभयो ।
सन् १९७९ मा 'टाउन एण्ड कन्ट्री प्लानिङ'मा थप अध्ययन गर्न उहाँ नयाँ दिल्ली जानु भयो । त्यहाँको 'स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर'बाट उहाँले 'सहरी र क्षेत्रीय योजना'मा स्नातकोत्तर (मास्टर्स) गर्नुभयो । यहीं उहाँको हिसिला यमिसंग भेट भयो, जो राजनीतिक व्यक्तित्व धर्मरत्न यमिकी छोरी हुनुहुन्छ । हिसिला यमि र बाबुराम भट्टराईको बीचमा बिहे भएपछि सन् १९८६ मा हिसिलाबाट छोरी मानुषीको जन्म भयो, जो हाल २२ वर्षकी भइन् । त्यही वर्ष बाबुराम भट्टराईले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी हासिल गर्नुभयो । उहाँले 'द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल' विषयमामा थेसिस गर्नुभयो । यसै थेसिसलाई पछि पुस्तकका आकारमा प्रकाशित गरिएको छ ।
उहाँमा सानैदेखि समाजका गतिविधि नियाल्ने बानी थियो । उहाँलाई थाहा थियो, गाउँमा उहाँका आ८नै जेठाबा जालझेल गरेर गरीब निमुखाको शोषण गर्ने गर्थे । स्कुलमा कथा-लेखनमार्फत् उहाँले समाजमा विद्यमान रहेका यस्ता अन्याय र असमानताविरुद्ध आफ्नो विचार प्रकट गर्न थाल्नुभएको थियो । कलेज जीवनमा उहाँ राजनीतिक रुपमा सचेत हुनुभएतापनि राजनीतिक क्रियाकलापमा भने क्रियाशील हुनुभएन । सन् १९६० मा राजा महेन्द्रले संसदीय लोकतन्त्र खारेज गरेर निरंकुश शासन लादेपछि नेपालमा राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । बाबुराम भट्टराईले आफूलाई प्रतिबन्धित राजनीतिक पार्टीहरुका राजतन्त्रविरोधी गतिविधिकै बीचमा पाउनुभयो । सन् १९७७ मा उहाँ अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष बन्नुभयो । भारतमा रहँदा नेपालका बिपि कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाहजलगायतका वरिष्ठ राजनीतिक नेताहरुसँग उहाँको सम्पर्क बढ्यो । अनि उहाँ नेपालको लोकतान्त्रिक राजनीतिमा समर्पित हुन थाल्नुभयो ।
सन् १९८० मा नयाँ दिल्ली भ्रमणमा आएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा भारतीय प्रहरीले बाबुराम भट्टराईलाई पहिलोपटक पक्राउ गर्यो ।
सन् १९८१ मा उहाँ मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो । अखिल भारत नेपाली एकता समाजमार्फत (१९७९-१९८६) उहाँ भारतमा रहेका प्रवासी नेपाली कामदारलाई संगठित गर्ने कार्यमा सक्रियतापूर्वक लाग्नुभयो । १९७७-१९८६ सम्म उहाँ भारतबाट प्रकाशित हुने 'जनमानस' र 'नेपाली एकता' पत्रिकाका सम्पादक बन्नुभयो ।
औपचारिक शिक्षा सकेपछि उहाँ सन् १९८६ मा नेपाल र्फकनुभयो र पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बन्नुभयो । शाही शासनबाट उहाँ सन् १९८६ र सन् १९८८ मा गरी दुईपटक पक्राउ पर्नुभयो । सन् १९८६ देखि सन् १९९१ सम्म उहाँ 'झिल्को' मासिक पत्रिकाको प्रधान सम्पादक बन्नुभयो ।
सन् १९९० को पञ्चायतविरोधी जनआन्दोलनको बेला उहाँ 'संयुक्त राष्ट्रिय जनआन्दोलन'का केन्द्रीय प्रवक्ता बन्नुभयो । संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठन र अन्य वामपन्थी पार्टीहरुको गठबन्धन थियो ।
सन् १९९० मा बहुदलीय प्रजातन्त्र प्राप्तिपछि उहाँको राजनीतिक क्रियाशीलता अझ बढ्यो । उहाँको आफ्नै शब्दमा '१९९० पछि जीर्ण र अशक्त संसदीय व्यवस्थाका कमजोरी र सीमाविरुद्ध' उहाँको क्रियाशीलता बढ्यो । १९९४ मा उहाँलाई कथाकथित प्रजातान्त्रिक सरकारले गिरफ्तार गर्यो ।
सन् १९९१ यता भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को पोलिट्ब्युरो सदस्यका रुपमा नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । सन् १९९१ र २००१ को बीचमा उहाँ संयुक्त जनमोर्चाका अध्यक्ष रहनुभयो ।
जनयुद्धको समयमा उहाँ १९९६ देखि २००६ सम्म भूमिगत रहनुभयो । त्यस वेला उहाँले विभिन्न मोर्चामा क्रान्तिको नेतृत्व गर्नुभयो । २००१ देखि उहाँले छायाँ जनसरकारको रुपमा रहेको संयुक्त क्रान्तिकारी जनपरिषद्को संयोजन गर्दै आउनु भएको छ ।
सन् २००३ मा सरकारसँगको शान्तिवार्ताका लागि उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को वार्ताटोलीको नेतृत्व गर्नुभयो । उहाँलाई सन् २००६ को संयुक्त जनआन्दोलनका एक योजनाकारका रुपमा लिइने गरिएको छ । र, उहाँ सन् २००६ नोभेम्बरमा हस्ताक्षर भएको बृहत् शान्ति सम्झौताका मुख्य वार्ताकार पनि हुनुहुन्छ ।
नेपालको इतिहासमा नै पहिलोपटक २००८ अप्रिलमा भएको संविधानसभाको चुनावमा नेपाली जनताले उहाँलाई फेरि पनि 'सधै प्रथम' पात्र बनाए । गोर्खाको २ नम्बर निर्वाचन क्षेत्रबाट देशकै सबैभन्दा बढी ८२ प्रतिशत मत ल्याएर वहाँ विजयी हुनुभयो भने त्यहाँबाट उहाँले नेपालमा विजेता सभासद्मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तरले पराजित गर्नुभयो । बाबुराम भट्टराईले कुल ४६ हजार २ सय ७२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्व गठित नेपाल सरकारमा उहाँले अगस्ट २२, २००८ (भाद्र ६, २०६५) देखि नौ महिनासम्म अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो ।
भट्टराईले नियमित रुपमा राष्ट्रिय दैनिक, साप्ताहिक र जर्नलमा लेखिरहनु भएको छ । उहाँका लेखरचनाले नेपाली राजनीतिक वृत्तमा हलचल पैदा गर्दै आएका छन् । नेपाली र विदेशीहरुको ध्यान खिच्न उहाँका लेखरचना सफल भएका छन् । नेपाली भाषामा उहाँका कयौं पुस्तक प्रकाशित भएका छन् । नेपाली तथा अग्रेजीमा प्रकाशित उहाँका पुस्तकको सूची यसप्रकार छः
नेपालीभाषामा
१. बेलाबखतकाकुरा, (झिल्कोप्रकाशन, काठमाडौँ, २०४७)
२. राजनीतिकअर्थशास्त्रकोआँखीझ्यालबाट, (तेस्रोसंस्करण, जनध्वनिप्रकाशन,
काठमाडौं, २०६३)
३. माक्र्सवादरमहिलामुक्ति, (हिसिलायमिसँगसंयुक्त), (उत्प्रेरकप्रकाशन, काठमाडौं)
४. नयाँढंगकोपार्टीनिर्माणकोप्रश्न (जनध्वनिप्रकाशन, काठमाडौं, २०६०)
baburam ji nepali ko lagi ramro neta jasto bhan mattra huncha jo satyata ma chainna..mali pani ramro neta jasto lagtheo tara aba sankha lagnnu tha le ko tha uha ko charitra mathi.. uha aaru li dohitra chatitra bhako bhannu huncha tara uha ko charitra lai kasle bislesan garne.. 1ta sarbo hara pati ko neta le 1cored50 lakh ko gadi chadna suhau cha..tei pani hamro jasto poor country ma baru teo paisa le gorkha ma 1ta jhulungge pool hale ko bhaye hunthe na ani hamro jasto desh ko neta le hamrai desh ma udpadhan bhako mustang ko gadi chadnu hudai na ra baburam ji as well as your 150000 ko bed too..because of these things ur not successed in pollitics..i wish u'll try to changed your self so u can again became a good leader of our nation..thanks...
Subin Shrestha
[From: Syangja]
Says:
In my insights, I have come to a perception that education is the most crucial factor for the development of any nation. But in Nepal, people are deprived from quality education. Upto my experience of Bachelor's Degree in Business Degree, I still feel like I haven't gained anything that I can contribute for the countries economy. Infact what students are taught is just "how to pass the exam". So my query is "how can all the people in Nepal be furnished with education and how could education system be productive?"
By the way Sir, I want to confess that I have found You as one of the most intellectual and an only visionary patriot. And ofcourse, I expect a good future of Nepal only because of you.
laxmi bhandari
[From: kadhaghari kathmandu]
Says:
namaskar dr sab tapaiko memory power dekhera malai dherai khusi lagyo nepalma kunai dag nalagako leader bhanekoi tapai matra ho so yo upnam lai bachhaira rakhunuhola "lalsalam"
Deepak
[From: pepsicola 35 kathmandu]
Says:
namaskar dr sap tapai nepal ko prime minister hunuparne leader ho tara kina ulto bho
deepak
[From: pepsicola 35 kathmandu]
Says:
i like baburam bhattarai very much. he is the only one best leader of nepal. i like all his habits. if baburam bhattari wiil be the primeminister then nepal would get good leader. i have no words to explain his intellegent
I admire to your personality. Actually, Your struggle in life for freedom is a good drug to all nenali people. congratulation to u for your progress and best wishes for your further life. I think, Nepali-aama le aaba Dr. Bhattarai ko bichar lai aafno ghau niko banauna pryog garna chahanchin.
Lakshman Dahal
[From: Charpane,Jhapa]
Says:
Mr Bhattarai Namaste.I am very much impressed by your life story.Tapaiko life history bata maile dherai kura sike ra prerana paye.Really your life is found extra ordinary.you are so great person.Tapaiko political yatra safal rahos, suvakamana.
Aman sherchan
[From: Daegu city, South Korea]
Says:
Dear sir,Namaskar,
I am fully impressed by your life history.You,ve such a ex-traordinary life profile that its a example to everyone. I am really so impressed indeed.Our country is vanishing day by day sir.Its the time that our country need your leadership. You should have to be the prime minister of Nepal.
Always your well-wisher
"Aman"
Saran Thapa
[From: Tamghas 2 Gulmi]
Says:
Dr. baburam bhattarai yo des lai aba tapain ko nai khachho cha tapaile nai yo desko leader ship ko aabasyakta cha aba kehi gare yo des lai tapain le nai banauna saknu huncha aru neta le ta des lai barbad banaune bhaya. Thank you.
rabindra
[From: vanasthali]
Says:
Baburam is our national hero. But he should be polite.
Janak mahara
[From: Shikharpur 05 Baitadi ]
Says:
Dr bhattrai tapaiko naya nepal banaune sapana malai ramro lagyo yasko lagi nepali janata ko tarpha baat thank you dr bhattrai. tara tapaile lyaeko yuwa swurojgar ko niti ra tysko karya nwayan ma pani hajurle alikati heri diema hami nepali janata lai tapaile dekhako yuwa swurojgar ko sapana ra tapaiko pani sapan pura hune thiyo ki ? kaso dr bhattrai
hari
[From: pyuthan]
Says:
I like your bibolography.
Dolakh Dangi
[From: Nepalgunj]
Says:
I go throug you personal histories and latest updates. I really appriciate your diloge capacity, which is very much effectiveness and concerned with peoples' voice.
I would like to suggest you just in a present situation of the country, that is YOU AND YOUR PARTY SHOULD NOT SURRENDER with other parties, those have vested interest to make unstable condition of the country. Lastely I would also wish your success in every political life.
Your's
Dolakh Dangi
Nepalgunj
narayndhoj budha magar
[From: ghorahi dang rapti ]
Says:
Dr. Bhattarai ma really nai tapai bata prabhabit chhu tyasaile tapailai ma antat man bata sa smman sambodhan garna chahanchhu ma yo des ko condition dekhera sachai nai ati chintit hunchhu. malai ta sometimes ati nai khusi lagchha ke tapai jasto maha purus ko janma yes des ma bhayo tara des ma raheko khichatani le garda ajhai yo des pachhadi chha so i think now its your turn to lead this country and i trust that you can lead our country to the top so i am always waiting for your leadership in this country and at last thak for opening this web due to which you are near us thanks alot
narayndhoj budha magar
[From: ghorahi dang rapti ]
Says:
Dr. Bhattarai ma really nai tapai bata prabhabit chhu tyasaile tapailai ma antat man bata sa smman sambodhan garna chahanchhu ma yo des ko condition dekhera sachai nai ati chintit hunchhu. malai ta sometimes ati nai khusi lagchha ke tapai jasto maha purus ko janma yes des ma bhayo tara des ma raheko khichatani le garda ajhai yo des pachhadi chha so i think now its your turn to lead this country and i trust that you can lead our country to the top so i am always waiting for your leadership in this country and at last thak for opening this web due to which you are near us thanks alot
urmila ghimire
[From: chabahil]
Says:
Dr bhattrai ko planning yakdami man parcha malai matra haina praya sabai lai. aba chado nepal lai naya disha tira lagna hajur ko parrty lay sochnu paryo. naya nepal ko particha hami sabai lai cha.
Shiva Ram Acharya
[From: Nuwakot]
Says:
Ur performance is always outstanding this is why I again pray to the God to give u strength to built Nepal being Prime Minister like paradise.All the best.
santosh
[From: dharan]
Says:
malai mna parne rajneta baburam hunuhun6. tapaile ramro sanga rajnitilai hata ma linu bayo bane prachand ko pai guru hunuhun6 hai?
Keshab Giri
[From: Deurali-5, Gorkha]
Says:
Malai Baburam Bhattarai Dherai Manparne Politician Ho. Ohanko Bichar Ek dam thik chha malai lagchha ohanko bicharle hamro jasto alpalbikasit country lai kehi maljal thape jasto lagchha. Ra antama sabai nepali janata Baburam Bhattaraikai netrittoma hidne chhan.Afne matra swartha naheri sampurna janatako pakshama kam garnu nai Yahanko Bhalai hunchha ra kunai pani halatam yo deshma tapaiko khacho chha Gorkha jasto abikasit District lai tapaile kehi garera dekhai sampurna Gorkhaliko man Jitnu parchha ra tyaso garema next election ma tapaiko 46000 bhanda pani badhi Mat aaune chha. Lal Salam !
Keshab Giri
Gorkha, Majhuwa Deurali-5, Baitari
HalM Bagbazar-31, Kathmandu
RR Campus: M.A. Sociology (2nd Year)
Deepakraj Regmi
[From: Mehelkuna-1,Surkhet]
Says:
Dr. bhattarai aba yo deshko prime minister tapai bannupar6. yo samayako mag ho k tapai tayar hunuhun6.ra ek damai kada andolanko design garnus jasle sabai chorharu badharera lagos.
abhibadan.
your
Deepak
kaji nepali
[From: panchthar, yasok]
Says:
Namaskar dr.bhattarai,
tapai ko jiwani herda ta tapai ma god ko nai hata rahejasto lagyo so god bless you.
Krishna Thapa
[From: Chitwan, Khairahani-8]
Says:
Dr. Bhattarai Namaskar,
Yo deslai Tapain ko leadership ko khancho chha. Tesaile ek choti tapain nai Prime Minister banna ko lagi agrasar hunu paryo.
Thank you.
kamal kadel
[From: iwa-8, tehrathum]
Says:
Dr. Bhattarai you are straight forward person. But I feel your criticizm about other political leaders is so severe. It will denounce yourself. we want to see your height more than GANDHI.
niraj kadel
[From: biratnagar-15, morang]
Says:
dear sir,
sir aba yo country bananu 6 bhane tapi pradanmantri hanu parcha tapi ko sath ma hami 6u,tapi arthamantrihuda dherai ase theo tara theo ase, ase ma nai samit rahyo sir aba prandmantri huda pension bhayaka sabai lai nekali deya ra hami jasto yuba lai agadi lanu hus hai
ishwor shrestha
[From: Gorkha]
Says:
Dr baburam kamred lal salam cha hai,ma gokhali teto hal london reading university bata,mero sugab cha kamred lai gorkha lae namuna ko chetra banauchau vannu vako theyo,tasma aadik rahi ra kam garna ko lagi sujab dinchau ra Gorkha sachai nae naya nepal ko namuna huncha vanne aasa gardachau.
-Ishwor Shrestha
Reading University London
ishwor shrestha
[From: Amppipal 7 Gorkha Chetra number 2]
Says:
Lal salam cha hai kamred baburam bharattarai lae,ma uhako ghar or politically samarthack hau,uhale dhari ramro kam gardai aaunau vako cha,ra voting gare ra bhaumat puraune hami nae hau chetra number 2 bata,now im in london at reading university,so dat poltical bata dhari tada huna pugeko chau,but malai baburam ko rajnitik jivan vari watch gari rahanechau,so dat mero suggestion cha baburam lae,kamred hamro Gorkha lae namuna ko city banaunau hai,i hop dat yo kura manan gari aagadi badnau hai.
Jiban Subedi
[From: Kaskikot 2, kaski]
Says:
You are very integellent person but agressive too. If you be so popular please stop qural against the other person who are not agree your view.
Ang Sherpa
[From: Seychelles Mahe Victoria]
Says:
Dear DR.Lalsalam,Tapile jati pni vumigat vasera garnu vayako kam ko consequence k paunu vo ta aja? nepali janta katiko gharvar behin vo katile akalma jan gumaun pareo.kati cheli haruko siudo lutiyo tiyo ta chadi chha.k aja 10 year jangule vitrryara k garnu vo ta? tapai harule hamilai dinu vayako naya nepal astai ho ta?Hajur ta pakka pni prachanda jasto gafadi hunu huna ra mero poltical organizer madema manparne vaneko nai tapai ho.ani school chhadai kheri hajur ko barema dherai bujnu chaso lagthiyo aja jan tapiko jivani padnu pauda dherai ni khusi lageo.ani 2066 Sal ko suvadipawaliko hajurlai mangal maya suvakamana.Thank you.Regards Ang Sherpa from Seychelles Mahé Victoria.
padam paudel
[From: Tulsipur, Dang]
Says:
Dear Sir,(Dr Bhattarai)
Maile balle abastha dekhi nai tapaiko kriyakalap bare sushma tarikale niyaldai ani tyas bata naya anubhab batuldai ayako thiya... Aja tapaiko britachitra padhna pauda dheri dheri khusi lagyo.
Tara yaha pani dheri short-cut ma rehe6....ajha bistrit rupma prastut gariyako vayama ma jastaai tapaika shuva-chintakharu avari hune thiu.
rajesh rijal
[From: suryapura-2 rupandehi,]
Says:
uha jasti kehi bekti haru ko janma bhaye ma nepal ko kachuli ferine thiyo ki.............,
hune biruwa ko chillo paat bhanne ukti laai prasfut garnu bhayeko chha Dr,bhattrai le.
Binod Subedi
[From: Sarlahi, harion]
Says:
uncle namaskar
ma tapaiko ekdam subha chitaune tapaiko subhachintik fan hu.
tapai ko lifestory padna pauda derai nai khushi chhu tesai le aba ma pani tapai ko sidhanta ko anusaran garne prayash gardhchhu.
has ta bida hun chahanchhu.
namaskar
bishnu baraili
[From: balaju, ktm]
Says:
namaskar dr. baburam bhattarai
samaj ko aamul paribartanma tapaiko parti lai janata le apachhya ka sath hereka chhan.ehi abhiyan madhya chhuwachhut parthalai unmulan garna kehi prayas tapaiko partibat ra tapaibat hosh bhanne aasha garchhu.
Rajan Bashyal
[From: Bhairahawa]
Says:
Dear.Dr. Bhattarai,many peple says that u have done P.h.d in more than one subject? Is it true or not? And another question,had u designed the building of Rastriya Banijya Bank's head office? If u can plz reply me ok
ajaya joshi
[From: bharatpur 10, chitwan]
Says:
Dear dr.Bhattarai,thanks for to open the side and fiving the information for us.i think r u strong person who meet with aim.yadhi nepal ma thapai jastha 50 jana matra hune ho bhana pani hami 10 year ma europein country ko dagho ha huna thayau. thapai ajhai safal hunu yehai mero subhakamana cha
Lil bahadur karki
[From: South Korea]
Says:
Dear Dr. Bhattarai,website ma free ma padhana
Sabai kura haru therai thik chha ra garali ko prakirya pani thik chha.
Maile chaneko kura chahi,tapai le lekheka kitab haru yadi yo paune ho bhane nikai ramro hune thiyo. Jiwan ma paisa bhanda mathi udisaknu bhayo bhane tapai le afana kitabharu website ma rakhi dier euta arko pharak kam garna anurod gardchhu.
Uhi hajurko aghaykari
Lil.
krishna kandel
[From: kirtipur]
Says:
namaskar dr. sir tapai le lyako Swayam kar ko niti le kalo dhan huneharu lai seto dhan garauna ma thulai maddat pugne dekhinchha hainar?
Puskar Kunwar
[From: Paunti-13,Kavre]
Says:
nepalile dherai dukaha paya.tapaiko partibata kehi aasha lageko thiyo ajha samma anubhut hun sakiraheko chhaina.Dhila bhaisakyo aba ta kehi garnus.maile tapain ramro manchhe bhanne suneko chhu.
bhuwan bk
[From: baglung amalachour 7]
Says:
Ilike this webside very much. That is important for new era.
shree krishna aryal
[From: japan]
Says:
sarba pratham ta dherai dherai dhannyabad tapaile thulo change lyauna khojnu bhako ma but badha puryana khojne haru pani thuprai niskeka chan ra katti pani nahadbadai kana des ko bikas ma lamke ma abasya janta le help garne chan
N. Magar
[From: USA]
Says:
It's great pleasure to read Mr. Bhattarai's biography. Although our views and thoughts may be different, for sure I am really proud of you, Mr. Bhattarai. Obviously you have achieved so much, and you have been successful many times. Hoping for peace stability, looking at new and bright future of our country, and believing in you and your party, people gave you and your party a huge support. We as a public expect you and this (current) government (lead by your party) will not let us down.
I haven't got any chances to read your books; however, I am hopeful someday I will be able to read them.
Congratulation on your new Website
Hawaii, USA
pramod
[From: koteshwor-35]
Says:
dr sab namaskar!!!!! tapain lai sarbapratham ta dhanyabad website kholeko ma.
Arthik kranti Ko nara ta dheirai suniyo Tara Aahileko samaye bhaneko kura bhanda bahdi kam garne ho.Tapae jasto Bidhwan manish le bujhunu Bha A kai 6. Desh bana u ne bhane ko team work ho,Ahile ko tapai ko team Kasto kasto namildo dekhin 6.
rakesh
[From: baneswor]
Says:
It seems to me that in Nepal at present you are the only leader with some vision.It will be a tremendous success for you and present government if you can only control 50 percent of corruption occurring in financial and revenue sector in Nepal
KABI LAMA
[From: 121shasta Rd plymeeting 19462 PA USA]
Says:
Tapain ko jivanile sabailai prerana dincha tara kura k bhanda ahile ko paristithi ma pani tapain ra tapainko party lai agadi leyera aaunu paryo
Rajniti Baheka padhai ko chhetra ma jun pragati garnubhayo teslai nirantarata dinuhawas ,Dhanyabad
HUM B. S. MAGAR
[From: Riyadh - Saudi Arabia]
Says:
Dear Dr,
I do acknowledge receipt with thanks for your wonderful website and your educational background. I am really so much impressed knowing your past.
By the way, I would like to say you about me that I do work in Saudi Arabia since last nine years. During my almost a decade long employment here, I have seen something ridiculous in the Embassy of Nepal. There are five diplomats - all those are living here privileging a higher class facilities i.e. accommodation, schooling for their children plus transportation and others. Cost of SR. 100,000.00 X 5 = SR. 500,000.00 for the accommodation, SR. 120,000.00 for repairs and maintenance for the residences, and approx SR. 100,000.00 for miscellaneous = total approx SR. 720,000.00 equivalent of Nrs. 15,840,000.00 annually has been expending by the Embassy of Nepal here in Saudi Arabia while almost SR. 200,000.00 only is expended by the Sri Lankan Embassy. I am letting you know this matter because the some diplomats of Sri Lanka are living in the property of our organization, where I have been involving in the same field of business as Building Repairs/Maintenance and Real Estate. There are furnished flats available with its cost SR. 25,000.00 per annual across the city, which consist two to three bedrooms that will be fit for those diplomats. They (diplomats) of Nepal are privileging same facilities as richest counties of Europe!!! Considering the critical condition of the country why the government of Nepal does not think about it. There are five diplomats: Ambassador, Consul, First Secretary, Third Secretary and attaché here in Embassy of Nepal in Saudi Arabia. Please note that post of Consul is not needed at all in this country especially here in Saudi Arabia. Additional two to three assistants may be hired locally instead of higher posts, who may manage to handle the problems of Nepalese male and female workers. Currently, there are no any additional commercial and further diplomatic relationships with the government of Saudi Arabia to be strengthened.
You are kindly requested to let us know that how this much budget is approved by the Ministry of Finance of the Government of Nepal.
I hope this issue will be put in the meeting of the Ministry of Council and considered in above this matter.
Yours faithfully
HUM B. S. MAGAR
Mobile: 00966505576702
pradip
[From: china]
Says:
thepayeko jibeni te sareai ramero kunai kura ma pani break nelagi shefele hunu bhachha.abe yewuta matere geridinushe.nepali amako chora ko heyi shiyeteley nepal ma shanti liyayere nepali janata ley shati ko shas fherene shekun yehinai shubhakamana.
pradip
[From: china]
Says:
thepayeko jibeni te sareai ramero kunai kura ma pani break nelagi shefele hunu bhachha.abe yewuta matere geridinushe.nepali amako chora ko heyi shiyeteley nepal ma shanti liyayere nepali janata ley shati ko shas fherene shekun yehinai shubhakamana.
Bidur Aryal
[From: Dhading, Maidi VDC-2]
Says:
Dr. sab, "Board first sanga sambad" padhera tapaiko study capacity bata chamma ma nai pare. sachhai tapai dherai bidwan hunuhunchha, tapaima yatro bidwota bhayara pani tapaiko bolima kati midas chhaina.
Ani tapaile ta this year ko Budjet bata loan natireka defaulter harulai loan minaha diyara puraskrit nai garnu bhayo ni hai. yaso garnu bhanda, tetro 10 arab amount rural self employment programme marfat kharcha gareko bhaya fataharu puraskrit hune thiyanan ani manchhe ma liyako loan tirnu parchha bhanne bhabana badhera manchhe imandar hunthe ni. aba ta huda huda, jati loan bhayapani 30 thousand chahi minaha hunuparchha bhanne samma mag huna thalisakeko tapailai thaha nai hola ni.
rupan
[From: dhulikhel]
Says:
baburam "G"
32000 pla ko human wright ko barema k sochnu vako cha ?
Bhattarai Saroj
[From: ]
Says:
Dr. bhattarai ji you are the great man of world but you are the member of a killer (maoist) party. So you have to change the way of your party that's your duty.
Chitra Kandel
[From: Po Box 1811 DUBAI]
Says:
Just i want to say thaks our great leader Dr, Babu Ram Bhattarai. Only we are thinking only the communist party of Maoest can change the old system of NEPAL.
First of all , I will wish you happy new year 2009 which is kindly late.I think most of all nepali citizens are depending of your economic progress while you are a finance ministe including different political parties .You are one of the great heroes in Nepali politics.Lets wait and see how much do you get success in your life ?Thank you .
Tilak Bhandari
[From: Now Afghanistan]
Says:
Dear Sir
all the best we are always with you. if you possible i need your mailing id.
Thank you
Puja
[From: Kathmandu]
Says:
You are really an idol for youth. We are proud of you.
chandani hamal
[From: chitwan]
Says:
baburam sir
tapaiko arthik krantiko kuro kaha pugyo khoi?
alchiko kam kahile jala gham hola hai
belama buddi napuge bemaukama pachuto mannu parla ni.
kamkuro samayema nai gareko ramro.
suyog
[From: KATHMANDU]
Says:
tapai ko life ta daaaaaaaaaaaaaaami cha
rakesh chhetri
[From: new baneswore]
Says:
I am very impressed by Mr. Bhattarai's life. He is definitely a gem in Nepalese politics and this website is very unique in Nepal's political history.
I have heard Mr. Bhattari is intrested in the creation of unverse. He is studying the Stephen Hawking's Brief History of time and newer version Briefer history of time. I too have intrest in universe and its mysteries. I have found very similarities between the Astrophysicists of 21st century and our Rishis of Veda.
I think Mr Bhattarai will find this sloka from our Rig Veda very intresting as he also delves into the universe and its creation.
"The Creation Hymn of Rig Veda"
There was neither non-existence nor existence then.
There was neither the realm of space nor the sky which is beyond.
What stirred?
Where?
In whose protection?
Was there water, bottlemlessly deep?
There was neither death nor immortality then.
There was no distinguishing sign of night nor of day.
That One breathed, windless, by its own impulse.
Other than that there was nothing beyond.
Darkness was hidden by darkness in the beginning,
with no distinguishing sign, all this was water.
The life force that was covered with emptiness,
that One arose through the power of heat.
Desire came upon that One in the beginning,
that was the first seed of mind.
Poets seeking in their heart with wisdom
found the bond of existence and non-existence.
Their cord was extended across.
Was there below?
Was there above?
There were seed-placers, there were powers.
There was impulse beneath, there was giving forth above.
Who really knows?
Who will here proclaim it?
Whence was it produced?
Whence is this creation?
The gods came afterwards, with the creation of this universe.
Who then knows whence it has arisen?
Whence this creation has arisen
– perhaps it formed itself, or perhaps it did not –
the One who looks down on it,
in the highest heaven, only He knows
or perhaps He does not know.
________________________________________
Translation by Wendy Doniger O'Flaherty. From the Book "The Rig Veda - Anthology"
Tilak Lama
[From: Koshipari ,Kavre ]
Says:
Dr.Bhattarai le ta USA ko Oxford Univercity bata po Phd gareko bhanne market ma halla thiyo ?But in reliaty he got phd from India ko Jabarlal Neharu bata po garnubhayeko rahechha ! janatalai yasto kisimko bhram ta dinubhayena ni ?Anyway ,Best of luck Baburam i hope from u for the new Nepal but ur partty's chairman should be change ! otherwise i have no idia !thanks
it's a great. He is a admirable person in the nepalese politics. though , i hope he will hear public comments by site.
thanks
fulpatee
[From: lakuribhote]
Says:
dear dr.babu ram sir tapai lai redhaye dhekhee muri muri thanx tara tapai le sano ghalte garnu bho afu head of the minister na baner aaile desma asanti aayeko6 kina bhane boli ki sahi nabhaye ko pri_minister bhayer usle k bhola6 k thaha hudai na usako 2 ota mukha6 next nobody convidence over him mr
Prem
[From: Butwal]
Says:
Srawa pratham ta ma Baburam Sir lai yo das aula jodi Namaskar garcha chu ra euta nepali bayeko nata le sir lai ma adar pranam pani garda chu........ Sir website bhanau bhayeko ma dherai dherai danyebad cha ani hajur sanga afno kura haru rakhna payeko ma pani dherai nai harsit chu sir ke garanu sir aja afno janani janam bhumi lai chatak chodera pardesinu ko pida bokhi bachi raheko chu sir.... Hami nepali ko kam garne bhanda pani dherai nai gaf gare ra na chahido rajniti garne bani dherai nai cha ra aja ma hajur sanga kunai gunaso garna pani ayeko hoina sir kena ke hami nepali sanga yahile gunaso bhahek kehi chaina tara ma bas yahi bhanchu sir ke ke cha ra kasto cha bhanne kura hamilai bhanda pani dherai nai hajur lai thaha cha kena ke hajur yahile tyo thauma hunu huncha ani sir aba jantako asa ke ho ra chahana ke bhane kura hajur lai ramrai sanga thahanai hola ra hami sabai janta ko tarafa bata hajurlai dherai dherai subhakamana cha afno kam ma pura safal hunus bhanera jasari jiwan harek pal NO.1 hunu bhayo tyasari nai yo parichayko ghadi ma pani hajur nai kewal hajur nai NO.1 hunus bhane kamana garda chu kena ke mero afno baktigat hisable bhanu parda hajurle jasari jiwan ma jun middle class ko dukha ani afu bhand pani garib ko dukha ra yahile dhani bhandaudale line sukha kasto ra ke farek cha bhanne ramro sanga bujnu bheyko cha bhanne malai lagcha jasari aja maile yo pardesunu ko pida ani afno yogeta huda hudai pani sadai nepali hos bhani grinit hunu pareko cha yasto sayadai kasailai na hos bhane mero kamana cha ra sir ma nepal ma nai huda naile nepal lai ramro sanga kahilai chinna sakina tara aja pardesi bhaye pachi afno matru bumilai ramro sanga chineko chu ra ma bas yahi bhanchu hami sara nepali dajubhai ra didibahini lai ke hamro nepal jasto swarga ra harek kura ma fit hune nepali jasto yo sansar ma aru kahi chaina kahi chaina tyahi bhayera sir ko ek interview ma padeko thiye ke youth na bagau bhanera ra sir sanga mero bas yahi bhanu cha ke sir hami bageka chainau tara jaba petle magcha taba harek kura niyam ra kakun kehi bhandaina sir........je hos afno kura rakhna paye dherai nai kushi lageko cha ra asa cha aba kewal ra kewal baburam sir sanga kena ke aja samma je jasto bhayeko cha deshle bognu pareko cha yasma kewal partibad ra afno swarthale matra khel khelko cha. Tyahi bhayera sir ra hamro harek Nepali jantalai yahi bhanchu ke pahila hamro bhanna sikau ani tyahs pachi pahila ma yo tyo parti hoina ke ma Nepali ho bhanera chinaune kosis garau jaha bhaye pani.............
Mero Desk Nepal lai ma dherai dherai maya garchu ra ma kewal kewal Nepali hu pahila Nepali sirf Nepali
तपाईंको जीवनि साह्रै संघर्सपूर्ण रहेछ । यस्तो दु:ख पाएर पनि तपाईं आर्थमन्त्रिजस्तो गरिमामय पदमा पुग्नुभएको छ । त्यसैले तपाईं राष्ट्र र राष्ट्रबासीहरुको बिकासको लागि सधैं अग्रसर भई योगदान दिनुभयो भने बल्ल तपाईंको जीवनको संघर्स सार्थक हुनेछ नत्र देश र जनताले सधैं धिक्कार्ने छन। धन्यवाद ।
तपाईंको जीवनि साह्रै संघर्सपूर्ण रहेछ । यस्तो दु:ख पाएर पनि तपाईं आर्थमन्त्रिजस्तो गरिमामय पदमा पुग्नुभएको छ । त्यसैले तपाईं राष्ट्र र राष्ट्रबासीहरुको बिकासको लागि सधैं अग्रसर भई योगदान दिनुभयो भने बल्ल तपाईंको जीवनको संघर्स सार्थक हुनेछ नत्र देश र जनताले सधैं धिक्कार्ने छन। धन्यवाद ।
shiva
[From: biratnagar 1]
Says:
wishing u all the best in every step.Happy new year 2009
Shiva bhattarai
biratnagar 1
dipendra
[From: bandipur 3 tanahun]
Says:
dear dr. bhattarai
congrulaction
birendra baral
[From: kiranchok dhading]
Says:
बिहानी उज्यालोलाई पर्खदै अधेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाइमा तडपिए पनि,शाहासको बाटो कहिलै परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस् हुरिबतासको रहर जति बेगले चले पनि,कर्म को दियो अटुट बलिरहोस्! यहि छ मेरो "नयाँ बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
Prakash
[From: ]
Says:
Dr. Bhattarai,
you are one of the capable person who can change Nepal. Almost 95% politician are bad. But to bring revolution in country 5-10% good politicians are enough so you can be the leader of them. Next things, if you want to be a minister of Nepalese people. Love country rather than party. First, Nepali people expect from Prachanda but now they feel he is not capable so you can be that person. Anyway Happy new year. LETS HOPE YOU WILL CHANGE OUR COUNTRY... WE WILL SUPPORT!!
THANKS
PRAKASH
dinesh nepal
[From: nuwakot]
Says:
डाक्टर साब तपाईंको कदर नगर्ने शायद को होला र तै पनि मलाई कता कता तपाईं जस्तो नेता को पार्टीले निमुखा जनता गुरु सर्बसाधारण लाई हीजो मारेको आज पनि बिभिन्न तवर ले सताइरेको देखदा र सुन्दा अंनी तपाईं त्यो पार्टी को हैन कि जस्तो लाग्छ हिजो तपाईं हरु को टाउको को मूल्ये तोक्ने नेता हरु सँग हात् मिलाउने बेलुका मिउजिक का साथ मदिरा खाने अंनी सरकार को आदेस पालना गरी रोजी रोटी को लागि खटिएका सेना प्रहरी को रिस गर्न तपाईं हरु पछी परेको देखिदैन के येस्को जवाफ पाउन सक्छु
suman gautam
[From: new baneswor , kathmandu.]
Says:
firstly, happy new year 2009 & wishes to sucessful planning.dr. bhattarai is high qualified & intellegent leader. we have high expectation & belief from u.
Parshuram Bhattarai{BAHRAIN}
[From: dharan]
Says:
happy new year 2009 bhattarai g..i hope golden year for you...भट्टराईको जीवनी गज्जब लाग्यो ...
Bala Bdr. Kshetri
[From: Patihani, Chitwan]
Says:
Until or unless his thought is not exist in reality we, nepalies people can not say he is really a great politician. I know he again secure first position in this field as well. I mesn real change should be realised by people.
All the best for his success and his success is success of nepalies people.
hemant raj joshi
[From: dhangadhi,kailali]
Says:
Sir, you are really great. you have done alot for the welfare of the poor and weak people. but you have to do more for them. most of the people are illiterate and poor. So, you have to work hard for the welfare of those people. Next thing, i would like to suggest to you that, you should give more priority to the development of rural areas for the development of education, health and communication. Today, in this modern age also people are suffered from the many kind of problems.
The things that i would like to request are:
i)The corruption should be stopped at any cost.
ii) The certificate that is given to organize the sells of alcoholic materials should be implemented properly. There is misuse of that cetificate.
iii)The laws of the country must be implemented more strictly and effectively.
THANK YOU!
dilip rana
[From: kathmandu]
Says:
bhattarai jee ko jibanile thap prerana deyeko chha
Mahesh Wagle
[From: Bharatpur, Chitwan]
Says:
Dear Dr. Bhattarai
Youth have high expectation from you. You are really a role model for the people like us. So, be proactive to change our aspiration into tangible acheivement.
Why your government is moving on snail's pace rather doing Kangaroo's jump.....
Please jump...jump and only jump.
For the time time, I would like to suggest u that please remove Mr. Rukmangat from his post at the earliest.
Mahesh Wagle
Divye Jha
[From: Lazimpat]
Says:
He is a wind of new thought. His childhood was with full of struggles, but more the plant struggles more the tree grows stronger. I have lots of hope from him.
madhab
[From: palpa]
Says:
डा भट्टराईको जीवनी गज्जब लाग्यो मलाई । happy new year 2009
nilakantha pandey
[From: arghakanchi,nepal]
Says:
if somebody ask me: who is ur favorate person in this world then its Dr.Baburam Bhattarai.i am the support of baburm not maoist.
anway happy new year. and may this year brings sucess in ur life and for nepal also.
i used to heard:"positive thinking leads to the positive achivement"....i think the leader of other party are not positive.
kanish
[From: kaski]
Says:
you r my best pol
happy new year & wish to success your every steps for freedom of nepali people
dash ko ligi sambidhan kahila bancha?
yasto tarika la dash chalcha ra?
karatable ko anurup kam garnu paryo.
ka yahi ho naya neapal? shari ramro rachi hi?
kati ramro bananuvayo nepal lai hi?
dash ko lagi bakash ka program haru launu paro ?
parti pacha saga mili/samati gari kam garaa huna thiyo.
kanish
HAPPY NEW YEAR 2009 TO YOU. YOU ARE GREAT LEADER IN OUR NEPAL.I M SALUTE YOU BECASUE YOUR ALL THOUGHT AND WATCHING VIEW IS PEACEFUL AND SAME. YOU CAN'T CHOOSE EVERYONE IN YOUR EYES ALL NEPALI PEOPLE ARE SAME, THEY TOOK SAME HUMAN RIGHTS IN YOUR THOUGHT.
SO MANY HUGE AND POWERFUL ACTION YOU CAN TOOK IN THIS COMING YEAR AND GIVE TO THE NEAPLI PEOPLE PEACEFUL AND HEVAN NEPAL.
YOU ARE THE TOP OF ONE IN OUR COUNTRY.
THANK YOU
BIJAYA KUMAR SHRESTHA, DHADING,KATUNJE-9 CHARANGE FEDI (RIGHT NOW IRAQ)
debu
[From: pokhara]
Says:
thanks yo webside kholekoma bhattrai g lai aba janta saga balla aipugau mr bhattrai
DEBENDRA
[From: pokhara]
Says:
thanks tapaile yesari webside kholera janta ka gunasa sujhab sallaha swikarne kosis garnu bhayako ma tapailai thanks .malai mawobadi bhanda pani dr.Baburam Bhattrai akdamai man par6.desle ra jantale chayeko man6e balla hamile payeka 6u dhukka le kam garnus .tapaika yojana sarai ramra 6an.tara pratipakkshe le sahayog nagare pani janta tapaika pakkshe ma 6an dhukka hunuhos .dr bhattrai thanks
rahul
[From: uae]
Says:
baburam bhattrai is a great politician in the worlds not for only nepal.he was also most talents man.and i am agree all of his design.
victor
[From: usa]
Says:
happy new year 2009.what u have done till now for building new nepal is just fabulous.god bless u
बिशेश्वर रेग्मी
[From: रुकुम हाल टोक्यो ,जापान ]
Says:
सर्वप्रथम डा भट्टराईज्यू को बारेमा धेरै कुरा थाहापाउने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद
उहाको सम्पूर्ण जीवनी बाट नेपाली युवाहरुले सिक्नुपर्ने कुराहरु धेरै छन । उहा सम्पूर्ण नेपालीकोलागी आदर्श ब्यक्तित्व हुनुहुन्छ । हाम्रो देश नेपाल को लागी उहा जस्तो नेताको खाचो छ ।
Surya devkota
[From: jarang, gorkha]
Says:
Its really a good news to know more about Bhattarai. I expect this website to be active for all the time.
bibhor kirati
[From: deurali-2, bhojpur]
Says:
क,बाबुराम लाल्सलाम!! तपाईंको नयाँ वेबसाईट हेर्नुपाउदा म अत्तिनै खुशी छु। र मलाई लाग्छकी यो वेबसाईट सबैलाई ज्ञानबर्दक हुनेछ। र म के पनि भन्न चाहन्छु भने नेपालको पुरानो सामन्ती सत्ता त धल्यो तर त्यस्को भिजिलान्ते लम्फुदासहरु धल्न बाँकी छ त्यसैले थोरै ध्यान त्यता पनि दिनुहोला। र बाँकी कुरा आँफै बन्ने छ। र अन्त्यमा म साम्यवादको प्रतिक्षामा छु। ओ के धन्यवाद। लाल सलाम।
ram devkota
[From: grkha phujel]
Says:
many many happy new year to dr bhattarai n wish to success ur all planing for making new nepal n thanks again open ur personal website
Subhash Khadka
[From: Ramdi -3 Pyuthan]
Says:
sharba pradham ta lalsam sathai namashar dr. babu ram ji malai sarahi khusi lago ki tapai ko web shaet pawda babu ram ji tapai jastho chora ko yo nepal aama lai dherai khacho cha ra tapai ko
Tapaai (NCP)MASAL maa huda ma tapaai ko barema dherai suneko thiye mero mama pani MASAL maa nai hunu huntheyo ... uha le tapaai ko baarema dherai kura haru malai bhanne garnu huntheyo...aaj tapaai ko webssite maa tapaai ko ajhai dherai kura thaha pauda malaai dherai khusi laagyo....ra sathai Naya saal 2009 ko subhkamana..
SUBHASK KHADKA
Ramdi-3 Pyuthan
Hal Maa
SUBAHSH KHADKA
+91 9810616556
+91 9958505242
New Delhi
www.khadkaonline.com
www.khadkadance.com
Buddhi Bahadur
[From: pokhara ]
Says:
Many many happy new year 2009
kamred DR Babu Ram ko jivani ramailo lagyo ani tapai saga ek palta vetghat garne paya yo man kati khushi huni thiyo
regards
buddhi
doha qatar
Wangchhu Lama
[From: Saudi Arabia]
Says:
Well done, keep on doing such activities always.
gopal
[From: letang morang]
Says:
mantri jyou lal salam sarwa pratham ma letang basi vayra hajur lai yo binti chaki letang ko road ahile samma kina picha vayena naksama chahi picha cha tara ahile samma kina picha vayena ra ka kasle ghus khayra asto vayeko pahilaka neta harule garenan aba mantri jyoule chahi jasari vaye pani picha gardinu hola yadi picha vayema hami letang basi sarai khusi hune thiau ahi cha hajurlai hami letang basiko tarfa bata binti patra
Bobby Sherpa
[From: Tokyo Japan,]
Says:
Happy New Year 2009. Trully great leader of nepal....... Lal Salam Dr. Bhattarai
Rishi
[From: JNU]
Says:
Dr Bhattarai, the only possibility for Nepalsese Economic reforms..
Prakash Man Bajracharya
[From: Bhaktapur-3, Tachapal]
Says:
Happy New Year and wish to success your every steps for freedom of nepali people.
So, Fantastic . Wishing All The Best New Year 2009.
Gopal
[From: taplejung ( now -qatar)]
Says:
kamred DR Babu Ram ko jivani ramailo lagyo uha sanga ek palta vetghat garne dhoko chha
roshan giri
[From: bhadrapur jhapa]
Says:
sharba pradham ta lalsam sathai namashar dr. babu ram ji malai sarahi khusi lago ki tapai ko web shaet pawda babu ram ji tapai jastho chora ko yo nepal aama lai dherai khacho cha ra tapai ko
sumita
[From: kathmandu]
Says:
amazing person with amazing personality!!!!he is like nepolean bonaparte!!all nepali should be proud of him,,,he is a hero!!!
deepak
[From: uk]
Says:
Trully great leader of nepal.i am looking forward to have his write ups in this web site.
rakesh
[From: ktm]
Says:
But as far as i know .com is the website for commercial purpose mostly. Is this website also for commercial purpose. Which I can not believe.
hark sahu
[From: urma 9 kailali nepal]
Says:
happy new year 2009.baburam sir jasari partylae yo uchaema badhaunu bhayo tesari desako arthatantralae pani uchaema badhaunu hunecha.thanku sir haek sahu .delhi india phone 0091 9711561477
hark sahu
[From: urma 9 kailali nepal]
Says:
happy new year 2009.baburam sir jasari partylae yo uchaema badhaunu bhayo tesari desako arthatantralae pani uchaema badhaunu hunecha.thanku sir haek sahu .delhi india
hark sahu
[From: urma 9 kailali nepal]
Says:
happy new year 2009
ramhari devkota
[From: abu dhabi uae]
Says:
thank u very much bhattarai sir n abhibadan,mantri ji mero ghar gorkha, phujel-1 ma ho sayed tapai lai pani thaha nai hola deepak devkota {bikalpa]ji le jun sunder nepal ko marga dekayer sahid hunu vayo tesh aastha ma aja sammpani hami haru sunder nepal ko mitho sapana bokera bachireheka chhau but bidambana ahile samma gau ma na moter bato jana sakeko chha na ta bijuli nai huna ta hajur ko bajet ma beni ghat arkhet sadak ko lagi bajet pani nikasa garnnu vako chha tara pani kam ahile samma suru vako chhaena yo 21 century ma pani ghar ma jada 5 hours vanda bafdi paidal teha ko janata le hidnnu pareko chha tesaele pls tapai le benighat ko pul n beni ghat arughat sadak ko barema sochi dinu vayema teha ka sampurna janata avari hune thiye..
Rajendra
[From: Takukot, Gorkha]
Says:
I have been keeping Dr. Bhattarai in my mind as a simple but great personality. I'm always to remember that I use to meet Dr. Bhattarai at different programs even at street of Ratnapark and chating with him.
Rosan Magar
[From: Rukum]
Says:
Kamred baburamko jivani ramro lagyo. tara chhayan sarkar jun bhaniyo tyo chahi ali nahola. Janasarkar nai ho ni kina chhayan sarkar bhanne. asle janasarkarko abmulyan garchha ki.
Biwash Nawaraj
[From: Kalanki Ktm]
Says:
Baburamn sir Tapaiko jiwani atantai ruchikar lagyo sathai preranadai pani.
mingma sherpa
[From: tokyo, japan]
Says:
great,,,,
Anil Bogati
[From: Balaju]
Says:
डा भट्टराईको जीवनी गज्जब लाग्यो मलाई ।
neerose
[From: London]
Says:
Great!!!
More than admirable!!!
above the any word which can be discribe.
simply Speachless!!!!